
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट पोखरा फाइनान्सले १३.६८% लाभांश दिने भएको छ । फाइनान्सले लगानीकर्तालाई ५% बोनस सेयर र ८.६८% नगद दिने निर्णय गरेको हो । साउन २८ मा बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
अब यसलाई राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र लगानीकर्तालाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ । पोखरा फाइनान्सले नगद लाभांश बापत ७ करोड ९ लाख ५२८ रुपैयाँ र बोनसका लागि ४ करोड ८ लाख २२ हजार ५०६ रुपैयाँ खर्च गर्नेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्