
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रभु इन्सुरेन्सलेको ४६% हकप्रद सेयर मंगलबार बाँडफाँट भएको छ । प्रभुले असार ८ गतेदेखि साउन १० गतेसम्म १:०.४६ को अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस हकप्रदमध्ये ३० लाख २९ हजार ६६१ कित्ताका लागि मात्र आवेदन परेको छ । यसका अनुसार बाकी रहेको १ लाख ३७ हजार १६.६३ कित्ता हकप्रद बिक्री हुन सकेन ।
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । बिक्री नभएको सेयर प्रभुले अब लिलामीमा ल्याउनेछ । यस हकप्रदमा ७ हजार ७३६ जनाले आवेदन दिएका थिए । हाल प्रभु इन्सुरेन्सको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्