काठमाडौँ- भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष राम कुमार ठाकुरले अहिलेको बीमा विधेयक ‘घुस खाने ठाउँ राखेर’ बनाइएको आरोप लगाएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उक्त विधेयक बनाउँदा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा पनि स्पष्ट पारेका छन् । हेरौं यो अन्तर्वार्ता :