
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – रिलायबल नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले १२ करोड ७८ लाख ९ हजार २७३ रुपैयाँ खुद नाफा कमाएको छ भने इन्सुरेन्सको खुद बिमा शुल्क ३४ करोड ४९ लाख ७० हजार २८६ रुपैयाँ कमाएको छ ।
इन्सुरेन्सको जगेडा कोषमा १३ करोड २६ लाख ८८ हजार १९१ रुपैयाँ छ भने बिमा कोषमा ८ करोड ६७ लाख ११ हजार २८५ रुपैयाँ रहेको छ । यता इन्सुरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १३ पैसा रहेको भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ४८ पैसा रहेको छ ।
हेरौं रिलायबल नेपाल लाइफ इन्सुरेन्सको वित्तीय विवरण जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्