
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साहारा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा बैंकको खुद नाफा १ करोड २३ लाख ८६ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३ करोड ५१ लाख १२ हजार रुपैयाँ छ भने सञ्चालन नाफा १ करोड ९४ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
७ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ५ करोड ४६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ४८ करोड ८३ लाख रुपैयाँ संकलन गरी कर्जामा ३६ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको पुँजीकोष अनुपात ३९.६३%, प्रतिशेयर आम्दानी वार्षिक १६.९६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २७.१२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७४.८८ रुपैयाँ र तरलता अनुपात ३३.५९% रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्