
काठमाडौं – नेप्सेमा तिन कम्पनीको १ करोड २० लाख ५० हजार ८ सय ५४.७३ कित्ता सेयर बिहीवार सूचिकृत भएको छ । नेप्सेमा सेयर सुचिकृत गर्नेमा मेगा बैङ्क., नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक र लुम्बिनी विकास बैंक रहेको छ ।
मेगा बैंकको ९९ लाख ८६ हजार ९ सय ५१.५३ कित्ता र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको ४ लाख १७ हजार ४ सय ६१.२ कित्ता सेयर वोनस सेयरमा सूचिकृत भएको हो भने लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४ सय ४२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्