
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १८% बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट १८% बोनस र कर तिर्न ०.९५% नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले जारी गरिएको नोटिस अनुसार बोनसमा २४ करोड ८१ लाख ५० हजार ८०० रुपैयाँ र कर तिर्न नगद लाभांश १ करोड ३० लाख ६० हजार ५६८ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र बैङ्कको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्