Skip to content
LAXMI SUNRISE BANK

खाने होइन त जागिर ? सिद्धार्थ बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले केहि संख्यामा कर्मचारी मागेको छ । बैंकले विभिन्न सात पदका लागि ११ जना कर्मचारी मागेको छ । आवेदन दिने म्याद भदौ ८ गतेसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ । अन्य विवरणका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK