×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ लाखले जितिसके ३६ लाख रिचार्ज टकटाइम, यो हप्ता ५ जनाले जिते ५/५ हजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

३ लाखले जितिसके ३६ लाख रिचार्ज टकटाइम, यो हप्ता ५ जनाले जिते ५/५ हजार

१३ भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – स्प्राइट रिफ्रेश बनायो रिर्चाज गरायो योजना सञ्चालन भईरहेको छ । यस योजनामा प्रत्येक दिन १० हजार भन्दा बढी उपोभोक्तहरुको सहभागी हुँदै आईरहेका छन् । रिफ्रेश एण्ड रिर्चाज क्याम्पेन अन्तर्गत ग्राहकहरुले १० रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्मको टकटाइम जित्न सक्नेछन् ।
यो हप्ताको ५ हजार जित्ने भाग्यशाली बिजेताहरु हात्तीगौडाका युवक लामा, जोरपाटीकी रुविसा राई, हात्तीवनका कुमार कोईराला, खजुरा नेपालगंजका छत्रपती लामा तथा छम्पुवेसीका पासाङ्ग खुर्पा तामाङ्ग रहेका छन् । यस योजना अन्तर्गत ३ लाख जनाले ३६ लाख भन्दा बढीको टकटाईम जिती सकेकाछन् । यो योजनामा सहभागी हुन अब केही दिन मात्र बाँकि रहेको कम्पनीले जनाएको छ ।
यो योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई युनिक कोड टाईप गरि ३६७६८ मा एस.एम.एस गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । यो अफर बिना स्टक पनि उपलब्ध छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी