Skip to content
LAXMI SUNRISE BANK

स्वदेशी लघुवित्तको हकप्रद सेयर आउँदै, कहिले हुँदैछ बुक क्लोज ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले हकप्रद निष्कासन गर्नको लागि भदौ २५ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । 
भदौ २४ गतेसम्म सेयर किन्ने सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । संस्थाले १:१ अनुपातमा १ सय अङ्कित मूल्यको ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 
विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK