अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले साल्पा बिकास बैंकका अध्यक्ष टंक राईसँग कुराकानी गरेका छौं । कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धीले आफुहरुलाई पुर्याएको सकसका बारेमा गुनासो पोखेका छन् । बाँकी अन्तर्वार्तामा हेरौं :