
लाष्ट रिमाइन्डर :
इभेन्ट : युनियन हाइड्रोपावरको ७ लाख ५० हजार कित्ता आइपिओ भर्ने दिन
अन्तिम दिन : आज (भाद्र १२ गते मंगलबार)
विवरण :
साउन १४ गतेदेखि स्थानीय बासिन्दालाई ७ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा ल्याईएको ।आइपीओ भर्ने म्याद छिटोमा सोमबार साउन २८ गतेसम्म भनेको तर आवश्यकता अनुसार आवदेन नपरेपछि म्याद थपेर ढिलोमा भदौ १२ गतेसम्म भर्न सकिने बनाइएको हो ।
न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन पाउने
क-कसले भर्न पाउने :
लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ८, ९ र १०, बेसिसहर नगरपालिका–५, सुन्दर बजार नगरपालिका–११ र कास्की जिल्लाको रुपा गाउँपालिका–१ का स्थानीय, लमजुङ जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाले पनि भर्न पाउने ।
आवेदन दिन सकिने साखाहरु :
लक्ष्मी क्यापिटल लिमिटेड
सिभिल बैंकको लमजुङस्थित मालिङ, बेसिसहर, गौंडा, भुलभुले र रैनास शाखा तथा ओम डेभलपमेन्ट बैंकको भोडेटार र बेसिसहर शाखाबाट आवेदन दिन सकिने ।
कैलाश विकास बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी लघुवित्तको भोर्लेटार शाखा तथा कामना सेवाको दुईपिप्ले र सनराइज बैंकको बेसिसहर शाखाबाट र आयोजना स्थलबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्