
काठमाडौँ – नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई प्रसिद्ध प्रवल जनसेवाश्री विभूषणका लागि योग्य ठान्यो । तर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भने यादवलाई अयोग्य सावित गरेको छ ।
यादवलाई प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण दिने घोषणा सरकारले गणतन्त्र दिवस २०७४ मा गरेको थियो । तर १४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकबाट यादवको नाम हटेको छ । उनी विभूषणका लागि योग्य नभएको ठहर गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने घोषणा गरेको थियो ।
गृह मन्त्रालयले जनसेवाश्री विभूषण पाउनेहरुको सूचि सार्वजनिक गरेको छ । सूचिबाट यादव आउट भएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्