×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड सरकारबाट पाएको यादवको विभूषण ओली सरकारबाट फुत्कियो (सूचिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रचण्ड सरकारबाट पाएको यादवको विभूषण ओली सरकारबाट फुत्कियो (सूचिसहित)

Artha Sarokar

५ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई प्रसिद्ध प्रवल जनसेवाश्री विभूषणका लागि योग्य ठान्यो । तर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भने यादवलाई अयोग्य सावित गरेको छ ।
यादवलाई प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण दिने घोषणा सरकारले गणतन्त्र दिवस २०७४ मा गरेको थियो । तर १४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकबाट यादवको नाम हटेको छ । उनी विभूषणका लागि योग्य नभएको ठहर गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने घोषणा गरेको थियो ।
गृह मन्त्रालयले जनसेवाश्री विभूषण पाउनेहरुको सूचि सार्वजनिक गरेको छ । सूचिबाट यादव आउट भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी