
एजिएम नोटिस
कम्पनी : स्वरोजगार लघुवित्त वित्तीय संस्थाको साधारण सभा
हुने मिति : असोज २० गते
बुक क्लोज हुने मिति : असोज ५ गतेदेखि २० गतेसम्म
विवरण :
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको साधारण सभा असोज २० गते हुने भएको छ । सभाका लागि संस्थाले असोज ५ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्नेछ । असोज ४ गतेसम्म कायम सेयरधनीले मात्र स्वरोजगारले दिने लाभांश पाउने ।
पेस गर्ने प्रस्तावहरु :
२०% बोनस र कर तिर्न १.०५३% नगद लाभांश दिने,
३ जना प्रवर्धक सञ्चालकको निवार्चन गर्ने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
एजिएम हुने स्थान र समय :
सी डब्लु रेस्टुरेन्ट कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्