अर्थ सरोकार डटकमको चार्टड एकाउन्टेन्सीसँग सम्बन्धित कार्यक्रम ‘सिए सरोकार’को आजको अंकमा हामीले चार्टड एकाउन्टेन्ट अर्जुन कुमार गौतमलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले सिएको परीक्षाको तयारी कसरी गर्ने ? विद्यार्थीले के के विषयमा ध्यान दिनुपर्छ लगायतका विषयमा कुराकानी गरेका छौं । बाँकी भिडियोमा हेर्नुहोस् :