Skip to content
LAXMI SUNRISE BANK

भाग ११- हिमालयन बैंकको नयाँ काण्डको पर्दाफास, पत्रकार प्रभात चलाउनेसँगको अन्तर्वार्ता

अर्थ सरोकार

अर्थ सरोकार रेडियो कार्यक्रमको ११ औं भागमा हामीले एपेक्स बैंक घोटाला प्रकरणका आरोपितका कुरा समेटेका छौं भने हिमालयन बैंकको नयाँ काण्ड पनि प्रस्तुत गरेका छौं । साथै आजको कार्यक्रममा हामीले शिवम् सिमेन्टको सेयरलाई मकवानपुरवासीले गरेको बहिष्कार, लगायतका विषय समेटेका छौं भने नयाँ मुलुकी ऐनबारे पत्रकार प्रभात चलाउनेसँगको अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK