
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल धितोपत्र बोर्डसँग आशा लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले जारी पुँजीको ३०% (६ लाख कित्ता )आइपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति मागेको हो । यसमध्ये १४ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आशा लघुवित्त नुवाकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कम्पनी हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्