Skip to content
LAXMI SUNRISE BANK

आज विप्लव नेतृत्वको नेकपाको बन्द : यस्तो छ प्रभाव

अर्थ सरोकार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उदयपुरले भदौ ३१ गते जिल्ला बन्दको घोषणा गरेको छ । पार्टीका जिल्ला इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका नेताकार्यकर्तालाई गैर न्यायिक गिरफ्तार गरी यातना दिने झुट्ठा मुद्दा लगाई फसाउने षड्यन्त्रका विरुद्धमा यही भदौ ३१ गते उदयपुर जिल्ला बन्दको आह्वान गरेका छन् ।

बन्दका कारण उदयपुरमा विहानदेखि नै ठप्प प्राय छ ।  विहानदेखि गाडी चलेका छैनन् भने स्कुल, कलेज कल-कारखाना बन्द भएका छन् ।  ठाउँ-ठाउँमा नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK