Skip to content
LAXMI SUNRISE BANK

‘अवको पाँच बर्षमा नेपाल इन्स्योरेन्स ‘जेष्ट पनि…सर्वश्रेष्ठ पनि’ कहलिनेछ’ विक्रान्त पाण्डेसँगको भिडियो अन्तर्वार्ता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
वि. संं. २००४ सालमा स्थापना भएको नेपाल इन्स्योरेन्स नेपालकै पहिलो बीमा कम्पनी हो । सोमबारमात्रै ७२ वर्ष पार गरेर ७३ वर्षमा प्रवेश गरेको यो कम्पनीले सर्वसाधाराणहरुलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्दैआईरहेको बताउने कम्पनीका डेपुटी जनरल मेनेजर विक्रान्त पाण्डेसँग हामीले आजको अर्थ सरोकार टेलिभिजन कार्यक्रममा कुराकानी गरेका छौं । 
लामो समय बीमा क्षेत्रमा काम गरेका पाण्डे नेपाल इन्स्योरेन्स आउँदो ५ बर्षमा नेपालको जेष्ट पनि सर्वाश्रेष्ठ पनि’ कहलिने दावी गर्छन् । हामीसँगको कुराकानीमा उनले किन बीमा गर्नुपर्छ र त्यसमा पनि बीमा किन नेपाल इन्स्योरेन्समै गर्नुपर्छ भन्ने प्रश्नको उत्तर दिएका छन् । कानुनी करारमा आधारित हुनाले कुनै पनि बीमा कम्पनीहरुमा नक्कली बीमा पोलिसीहरु नबन्ने ठहर गर्ने उनीसँग गरिएको विशेष कुराकानी हेरौं :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK