
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – युनाइटेड फाइनान्सले ५% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को नाफाबाट ५% नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
कम्पनीको हाल चुक्ता पुँजी ८० करोड ५ लाख १९ हजार रुपैयाँ रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्