
रिमाइन्डर :
कम्पनी : सेन्ट्रल फाइनान्स
अन्तिम मिति : भदौ २२
कित्ता : ४ लाख ५६ हजार ३०८.७२५ कित्ता संस्थापक सेयर
अन्य विवरण :
यसअघि २ पटकसम्म खुला गर्दा पनि नबिकेको संस्थापक सेयर तेस्रोपटक लिलामीमा ल्याएको ।
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने ।
न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
फारम लिन र बुझाउन पाइने स्थान
एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा ।
सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्