
रिमाइन्डर :
कम्पनी : सेन्ट्रल फाइनान्स
अन्तिम दिन : शुक्रबार (असोज १२ गते)
कित्ता : ४ लाख ५६ हजार ३०८.७२५ कित्ता संस्थापक सेयर
अन्य विवरण :
यसअघि २ पटकसम्म खुला गर्दा पनि नबिकेको संस्थापक सेयर तेस्रोपटक लिलामीमा
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने।
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्