
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चौतारी लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँमा ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ । संस्थाले उक्त आइपिओ सर्वसाधारणको लागि बिक्री गर्न अनुमति पाएको हो ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । गत आर्थिक वर्षमा संस्थाले १ करोड २ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १२ करोड ६० लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्