
रिमाइन्डर :
इभेन्ट : सिटी एक्सप्रेस फाइनान्सको १६७% हकप्रद सेयर भर्ने दिन
अन्तिम दिन : असोज ४ गते
विवरण :
भदौ १ गतेदेखि १ः१.६७ अनुपातमा २५ लाख कित्ता सेयर बिक्रीमा ल्याईएको ।
साउन २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने ।
आवेदन दिन सकिने साखाहरु :
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं
सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग
गाईघाट उदयपुर र बिर्तामोड झापाबाट आवेदन दिन पाइने
सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ४० करोड रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा : २ करोड १५ लाख ४२ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ३६ पैसा
प्रतिसेयर नेटवर्थ : ३० रुपैयाँ ५८ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्