
लाष्ट रिमाइन्डर :
इभेन्ट : सिटी एक्सप्रेस फाइनान्सको १६७% हकप्रद सेयर भर्ने दिन
अन्तिम दिन : आज (असोज ४ गते, बिहीबार)
विवरण :
भदौ १ गतेदेखि १ः१.६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याईएको ।
साउन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद भर्न पाउने ।
आवेदन दिन सकिने साखाहरु :
काठमाडौं क्यापिटल मार्केट, कमलादी
सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग तथा यसका गाईघाट उदयपुर र बिर्तामोड झापाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल
चुक्ता पूँजी : २८ करोड २ लाख २५ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ५३ करोड २ लाख २५ हजार रुपैयाँ पुग्ने
पछिल्लो स्थिति
गत आर्थिक वर्षको खुद नाफा: २ करोड १५ लाख ४२ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ३६ पैसा
प्रतिसेयर नेटवर्थ : ३० रुपैयाँ ५८ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्