
एजिएम नोटिस
कम्पनी : सिभिल क्यापिटल लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : आज (बुधबार, असोज १० गते)
एजिएम हुने स्थान र समय :
सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौंमा बिहान ११ बजे ।
विवरण :
सिभिल क्यापिटल लिमिटेडको साधारण सभा आज (बुधबार) बिहान ११ बजे सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौंमा सुरु भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
आइपीओ निष्कासन गर्ने ।
संस्थापक सेयर संरचना समायोेजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
आइपीओ जारी गरेपछि फेरि हकप्रद ल्याउने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्