
काठमाडौँ – एनआइबीएल समृद्धि फन्ड–१को १२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फण्डले नगद लाभांश वितरणका लागि भदौ २२ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुने १ दिन आगाडी सम्मको सेयरधनीले मात्र यो लाभांश पाउने छन् ।
व्यवस्थापक एनआइबीएल एस क्यापिटलको भदौ ७ गते बसेको सञ्चालक समिति बैठकले करसहित १२% नगद लाभांश दिने निर्णय गरेको हो । एनआइबीएल एसले कुल १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्