
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको करसहित १७% नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले नगद लाभांशमा ११ करोड ७७ लाख ५४ हजार ५७५.७५ रुपैयाँ खर्च गर्ने भएको छ । यसलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्