
एजिएम नोटिस
कम्पनी : गरिमा विकास बैंकको साधारण सभा
हुने मिति : असोज २६ गते
विवरण :
गरिमा विकास बैंकको साधारण सभा असोज २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १२ देखि २६ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र ३.७५% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुने ।
अन्य संस्थासँग मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिंदैछ ।
एजिएम हुने स्थान र समय :
होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १७ रुपैयाँ २७ पैसा
प्रतिसेयर नेटवर्थ : १२८ रुपैयाँ ६९ पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्