
- अर्थ सरोकार सम्बाददाता
गोरखा- तिब्बतबाट अबैध रुपमा ल्याएको १० किलो सुन सहित दुई जनालाई पक्राउ गर्ने प्रहरी नायब निरीक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पुरस्कृत गरेको छ । उनलाई पुरस्कृत त गरियो, तर सम्मानको रकम भने २१ सय रुपैयाँमात्र छ । उनलाई यसरी सम्मान गरिएपछी यता १० किलो सुन समातेर इमान्दारीताका साथ् आफ्नो ड्युटी निर्वाह गर्ने प्रहरीलाई उच्च सम्मान गर्नुपर्ने ठाउँमा २१ सय दिएर मनोबल गिराउन खोजिएको भन्दै चौतर्फी आलोचना हुन थालेको छ ।
अझ खास कुरा त के छ भने तस्करहरुले पहिले ५ किलो सुन दिन्छु छोडिदिनुहोस भनेका थिए । पछि फेरि पूरै सुन दिन्छौ छोडिदिनुहोस पनि भनेका थिए । यो तथ्य उनैले आफैं भनेका हुन् । तर सईसाबले लोभ लालचमा नपरी आफ्नो कर्तब्य पूरा गरे । यहि काम वापत उनले २१ सय रुपैयाँ नगद पुरस्कार पाए ।
। सुनधनीबाट ५० हजार रुपियाँ ज्याला पाउने प्रलोभनमा सुन बोकेको बयानका क्रममा उनीहरुले प्रहरी सामु बताएका प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्