
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालक समितिको रिक्त पदमा नयाँ पदाधिकारी निर्वाचित भएका छन् । बैंकको असोज ८ गते सम्पन्न साधारणसभाले संस्थापकतर्फ ३ र सर्वसाधारण समूह तर्फ १ जना पदाधिकारी सञ्चालक समितिमा निर्वाचित गरेका हुन् ।
जस अनुसार संस्थापक सेयरधनीतर्फ गणेश कुमार श्रेष्ठ, कृष्ण शंकर श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ छानिएका छन् । उता, सर्वसाधारण सेयरधनीमा प्रकाश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्