
लाष्ट रिमाइन्डर :
कम्पनी : आइसीएफसी फाइनान्सको ८% नगद लाभांश सुरक्षित गर्ने
बुक क्लोज : भदौ २७ गतेदेखि असोज ८ गते सम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १७ गते, मंगलबार)
विशेष साधारण सभा : असोज ९ गते
विवरण :
आइसीएफसी फाइनान्सको ८% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज भदौ २७ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
८% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
रिजेन्सी ब्यांकेट, सानोगौचरण ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८८ करोड २१ लख ७३ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ८४ लाख ६० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ११ रुपैयाँ १६ पैसा
प्रतिसेयर नेटवर्थ : १३२ रुपैयाँ ९ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्