
एजिएम नोटिस
कम्पनी : आइसीएफसी फाइनान्स
हुने मिति : असोज ९ गते
विवरण :
आइसीएफसी फाइनान्सको पन्ध्रौं वार्षिक साधारण सभा असोज ९ गते हुने भएको छ । सभाका लागि कम्पनीले भदौ २७ गतेदेखि असोज ९ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
८% नगद लाभांश दिने ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ।
सभामा आव २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
रिजेन्सी ब्यांकेट, सानोगौचरण ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ८४ लाख ६० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ११ रुपैयाँ १६ पैसा
प्रतिसेयर नेटवर्थ : १३२ रुपैयाँ ९ पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्