Skip to content
LAXMI SUNRISE BANK

आइसीएफसी फाइनान्सको साधारण सभा सुरु, हेर्नुहोस् यस्ता छन् प्रस्तावहरु

अर्थ सरोकार

एजिएम नोटिस
कम्पनी : आइसीएफसी फाइनान्सको साधारण सभा
हुने मिति : आज (असोज ९ गते, मंगलबार)
विवरण : 
आइसीएफसी फाइनान्सको साधारण सभा आज  (मंगलबार) हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
८% नगद लाभांश वितरण गर्ने।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
रिजेन्सी ब्यांकेट, सानोगौचरण ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८८ करोड २१ लख ७३ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :९ करोड ८४ लाख ६० हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ११ रुपैयाँ १६ पैसा 
प्रतिसेयर नेटवर्थ : १३२ रुपैयाँ ९ पैसा ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK