
काठमाडौं – आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । स्पर्श लघुवित्त वित्तीय संस्थाले २ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३०% आइपीओ आफ्ना कर्मचारी र सर्वसाधारणलाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । स्पर्शको जारी पुँजी ८ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्