
काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । जनसेवी लघुवित्त वित्तीय संस्थाले आइपिओ जारी गर्ने भएको छ । संस्थाले ४ लाख २० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति माग्नको लागि धितोपत्र बोर्ड पुगेको छ । संस्थाले जारी पुँजी१४ करोड रुपैयाँको ३०% आइपीओ सर्वसाधारणलाई बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
जनसेवी लघुवित्तमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यो लघुवित्तको केन्द्रीय कार्यालय पर्वतको कुस्मामा रहेको छ । हाल यसले १० वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्