
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेबिल्स फाइनान्सको ४०% हकप्रद सेयर बाँडफाँट भएको छ । जेबिल्सले २३ लाख ११ हजार ६५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । बिक्रि गरेको हकप्रदमा १३ लाख १४ हजार २२ कित्ताका लागि मात्र आवेदन परेको छ भने बाँकी रहेको ९ लाख ९७ हजार ६२८ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएको सेयर कम्पनीले अब प्रक्रिया अनुसार लिलामीमा ल्याउनेछ ।
हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा जेबिल्सले २ करोड ३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्