×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकले गर्ने भयो असोज २९ मा एजीएम, हेर्नुहोस् यस्ता छन् प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति विकास बैंकले गर्ने भयो असोज २९ मा एजीएम, हेर्नुहोस् यस्ता छन् प्रस्तावहरु

८ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : ज्योति विकास बैंकको साधारण सभा
हुने मिति : असोज २९ गते
विवरण : 
ज्योति विकास बैंकको साधारण सभा असोज २९ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १५ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । यसको आधारमा असोज १४ सम्म कायम सेयरधनीले मात्र ८.४% नगद लाभांश पाउने छन् ।
पेस गर्ने प्रस्तावहरु :
८.४% नगद लाभांश दिने ।
हाम्रो विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव ।
हाम्रो विकास बैंकलाई एक्वायर गरे पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप नियमावली संशोधन गर्ने एजेन्डा ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
नक्साल ब्यांकेट, नारायणचौर काठमाडौंमा बिहान ११ बजे । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३० करोड ५१ लाख ८० हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ११ रुपैयाँ ७७ पैसा
प्रतिसेयर नेटवर्थ : ११९ रुपैयाँ ८७ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी