
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – काबेली विकास बैंकले ३५% बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीबाट ३५% बोनस सेयर दिने निर्णय भएको हो ।
यस अनुसार बैंकले ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्