
आइपिओ नोटिस
कम्पनी : कालिका पावर कम्पनी
खुला भएको मिति : आज ((भदौ २८ गते, बिहीबार)
कित्ता : १२ लाख कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने अन्तिम मिति : छिटोमा असोज १ र ढिलोमा असोज २८ गतेसम्म
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता
विवरण :
कालिका पावर कम्पनीको १२ लाख कित्ता आइपिओ खुल्ला भएको छ । खुल्ला भएको आइपिओमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपिओ लगानीकर्ताले छिटोमा भर्न पाइने अन्तिम म्याद असोज १ गते र आवश्यक मात्रामा सेयर नपरेमा असोज २८ गतेसम्म भर्न पाइने छ ।
आवेदन दिन सकिने शाखाहरु :
काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : ६० करोड रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्