×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका पावर कम्पनीको आइपिओ भर्ने आज अन्तिम म्याद, कतै तपाई छुट्नु त भएन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कालिका पावर कम्पनीको आइपिओ भर्ने आज अन्तिम म्याद, कतै तपाई छुट्नु त भएन ?

१ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
इभेन्ट : कालिका पावर कम्पनीको आइपिओ भर्ने 
खुला भएको मिति : भदौ २८ गते, बिहीबार
भर्ने अन्तिम मिति : आज (असोज १, सोमबार) 
कित्ता : १२ लाख कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता ६ हजार कित्ता
विवरण : 
कालिका पावर कम्पनीको १२ लाख कित्ता आइपिओ खुल्ला भएको छ । खुल्ला भएको आइपिओमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपिओ लगानीकर्ताले छिटोमा भर्ने आज अन्तिम म्याद रहेको छ 
आवेदन दिन सकिने शाखाहरु :

काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटल,

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल 
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : ६० करोड रुपैयाँ पुग्ने 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी