×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : कुहिएको मासु खुवाउने पार्टी प्यालेसको पक्षमा नेकपाका नेता लागेपछि मच्चियो यस्तो बबण्डर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फलोअप : कुहिएको मासु खुवाउने पार्टी प्यालेसको पक्षमा नेकपाका नेता लागेपछि मच्चियो यस्तो बबण्डर !

Artha Sarokar

१६ भाद्र २०७५, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सोह्रखुट्टेस्थित नयाँबजार मल्टीभेन्युले एक सहकारीको कार्यक्रममा कुहिएको मासु खुवाएपछी पार्टी प्यालेसलाइ सरकारी टोलीले सिल गरेपनि अर्को भान्सामा खाना बनाएर पुन: अर्को कार्यक्रम सुचारु गरिएपछि सहकारीका सदस्यहरु आक्रोशित बनेका छन् । आफुलाई कुहिएको मासु खुवाउन्ने पार्टी प्यालेसमाथि सरकारी टोलीले सिल गरेपनि अर्को भान्सामा खाना पकाएर अर्को कार्यक्रम गर्न सांसद नै लागेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । विभाग र महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले उक्त पार्टी प्यालेसमा शिल गरेको हो।
योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यक्रममा कुहिएको मासु खुवाईएको पाईएपछी सहकारीले पार्टी प्यालेस विरुद्ध उजुरी गरेको थियो । तर प्रदेश ३ का सांसद वसन्त मानन्धर आएर पार्टी प्यालेसको पक्षमा लागि ‘सेफ ल्यान्डिङ’ हुनुपर्ने बताएपछि स्थिति भड्किन खोजेको सहकारीका सदस्यले बताएका छन्वि ।  अनुगमनबाट उक्त पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो । 
घटनाबारे विस्तृत यहाँ पढ्नुहोस् :

नारायणकाजी श्रेष्ठ अतिथि रहेको सहकारीको साधारणसभामा पार्टी प्यालेसले कुहिएको मासु खुवाएपछि… (फोटोसहित)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी