
काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा ३ वटा कम्पनीको सेयर सुचिकृत भएको छ । प्रभु बैंक, ग्रिन डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सको कुल ६८ लाख ९ हजार ६३३.९४ कित्ता सेयर सुचिकृत भएको हो ।
नेप्सेमा सबै भन्दा बढी सेयर ग्रिन डेभलपमेन्ट बैंकको ४० लाख कित्ता र त्यस पछि प्रभु बैंकको २३ लाख २६ हजार २७८ कित्ता सेयर हकप्रदमा सुचिकृत भएका छन् भने एशियन लाइफ इन्स्योरेन्सको ४ लाख ६३ हजार ३५५.९४ कित्ता सेयर बोनसमा सूचिकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्