
एजिएम नोटिस
इभेन्ट : लुम्बिनी विकास बैंकको साधारण सभा
हुने मिति : आज (भद्रो ३१, आइतबार)
विवरण :
लुम्बिनी विकास बैंकको आर्थिक वर्ष २०७३–७४ को साधारण सभा आज हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
बैंक तथा वित्तीय संस्थालाई एक्वायर वा मर्ज गर्ने प्रस्ताव आएको त्यसको जिम्मा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव ।
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन छलफल गर्ने।
भिबोर क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७३–७४ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने।
आर्थिक वर्ष ७४–७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने।
एजिएम हुने स्थान र समय :
अमृत भोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४० करोड १७ लाख ३० हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४८ पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्