Skip to content

धेरैपछि लगानीकर्तालाई राहत, ११.६९ अंकले बढ्यो बजार

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढे को छ । बिहिबारको तुलनामा बजार ११.६९ अंकले बढेर १२५६.५३ विन्दुमा आइपुगेको छ । कुल ९१ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र केबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्