एजिएम नोटिस
कम्पनी : महालक्ष्मी विकास बैंकको साधारण सभा
हुने मिति : असोज २६ गते
पेस गर्ने प्रस्तावहरु :
८% बोनस सेयर र ७% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने
अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने ।
विवरण :
महालक्ष्मी विकास बैंकको सत्रौ वार्षिक साधारण सभा असोज २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । बैंकले दिने बोनसको लागि २१ करोड ७ लाख ७ लाख ३ हजार ७९६ रुपैयाँ र नगद लाभांशका लागि १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ खर्च गर्नेछ ।
एजिएम हुने स्थान र समय :
अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १५४ रुपैयाँ ३० पैसा।