- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ६.७७ अंकले बढेर १२१७.६५ विन्दुमा आइपुगेको छ । कुल ३३ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: केबिएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :