Skip to content

धेरैपछी बजारमा हरियाली, साँढे बुर्लुक- बुर्लुक उफ्रंदा २३.८९ अंकले बढ्यो बजार !

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार २३.८९ अंकले बढेर १२३४.१३ विन्दुमा आइपुगेको छ । कुल ७० करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्