×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछी बजारमा हरियाली, साँढे बुर्लुक- बुर्लुक उफ्रंदा २३.८९ अंकले बढ्यो बजार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धेरैपछी बजारमा हरियाली, साँढे बुर्लुक- बुर्लुक उफ्रंदा २३.८९ अंकले बढ्यो बजार !

Artha Sarokar

२० भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार २३.८९ अंकले बढेर १२३४.१३ विन्दुमा आइपुगेको छ । कुल ७० करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी