×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको कात्तिक ९ मा एजीएम, सभामा के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेरो माइक्रोफाइनान्सको कात्तिक ९ मा एजीएम, सभामा के-के प्रस्ताव पेस गर्दै ?

Artha Sarokar

१० आश्विन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : मेरो माइक्रोफाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक ९ गते
विवरण : 

मेरो माइक्रोफाइनान्सको छैटौं वार्षिक साधारण सभा कात्तिक ९ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १७ गतेदेखि कात्तिक ९ गतेसम्म बुक क्लोज गर्नेछ । यस अनुसार असोज १६ सम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्ने छन् । 


पेस गर्ने प्रस्तावहरु :


१५% बोनस र ११.३२% (कर सहित) नगद लाभांश दिने ।
बोनसपछि कायम चुक्ता पुँजीको १००% हकप्रद निस्कासन गर्ने

नियमावली संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने

एजिएम हुने स्थान र समय :


होटल वाटर टावर विदुर–३, बट्टार नुवाकोटमा बिहान ११.३० बजे

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : २८ करोड ६० लाख
बोनस र हकप्रद वितरणपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ २५ पैसा
प्रतिसेयर नेटवर्थ : १५५ रुपैयाँ ४५ पैसा 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी