
एजिएम नोटिस
कम्पनी : मेरो माइक्रोफाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक ९ गते
विवरण :
मेरो माइक्रोफाइनान्सको छैटौं वार्षिक साधारण सभा कात्तिक ९ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १७ गतेदेखि कात्तिक ९ गतेसम्म बुक क्लोज गर्नेछ । यस अनुसार असोज १६ सम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्ने छन् ।
पेस गर्ने प्रस्तावहरु :
१५% बोनस र ११.३२% (कर सहित) नगद लाभांश दिने ।
बोनसपछि कायम चुक्ता पुँजीको १००% हकप्रद निस्कासन गर्ने ।
नियमावली संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
होटल वाटर टावर विदुर–३, बट्टार नुवाकोटमा बिहान ११.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २८ करोड ६० लाख
बोनस र हकप्रद वितरणपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ २५ पैसा
प्रतिसेयर नेटवर्थ : १५५ रुपैयाँ ४५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्