
- अर्थ सरोकार सम्बादाता
काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २५.२६% लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल जारी गरेको हकप्रदपछि कायम चुक्ता पुँजीमा २४% बोनस दिने र बोनसमा लागेको कर तिर्नको लागि १.२६% नगद लाभांश दिने निर्णय गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्